गलेश्वरमा किन बढ्दैछन् भक्तजन ? (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरमा धार्मीक पर्यटकको आगमन वृद्धी भएको छ । गलेश्वरको धार्मीक महत्वका बारेमा प्रचारप्रसार, सडक, पदमार्ग र मन्दिर परिसरमा पुर्वाधार निर्माण भएपछि धार्मीक पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको हो । धार्मीक स्थलको दर्शन, पुजाआजाका साथै प्राकृतिक सौन्दर्यता र मनोरम वातावरणमा रमाउन सकिने भएकाले गलेश्वर … Continue reading गलेश्वरमा किन बढ्दैछन् भक्तजन ? (फोटोफिचर)